निर्बानाको तनाब ब्यबस्थापन कार्यशाला

newspic

काठ्माण्डौ ०४ पौष: लायन्स क्लब अफ काठमाडौं निर्बाना र लियो क्लब अफ काठमाडौं निर्बानाको संयुक्त आयोजनामा एक दिने तनाब ब्यबस्थापन कार्यशाला शनिबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा द स्कुल अफ साइकोलोजिका अध्यक्ष मनोबिद् डा.नरेन्द्र सिंह ठगुन्ना तनाब ब्यबस्थापनका मनोबैज्ञानिक तरिकाहरु बारे प्रशिक्षण दिएका थिए ।

लायन्स क्लब अफ काठमाडौं निर्बानाका अध्यक्ष मनोपरामर्शदाता आदर्श प्रधानले तनाब ब्यबस्थापनका लागि ध्यानको प्रशिक्षण गराएका थिए ।


leo3

leo1